५ मंसिर २०७७, शुक्रबार

कोरोना संक्रमणबाट थप २२ को मृत्‍यु

2.5kViews
1392 Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २ सय ९८ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट धरानमा उपचाररत सिरहाका एक २२ वर्षीय युवकको मृत्यु

पछील्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्तालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । २४ हजार ६ सय ६५ सक्रिय संक्रमित रहेका छन्।

यो पनि पढ्नुहोस् ...  १४७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार २ सय ४१ पुग्यो

यसैगरी पछील्लो २४ घण्टामा पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख ९१ हजार २ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।

यो पनि पढ्नुहोस् ...  आँखा र नाक मात्र होइन कोरोनाको खतराबाट कपाललाई पनि यसरी जोगाउनुहोस !

 

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार