कोरोना संक्रमणबाट थप २२ को मृत्‍यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाले ज्यान गुमाएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार २ सय ९८ पुगेको छ ।

पछील्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्तालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । २४ हजार ६ सय ६५ सक्रिय संक्रमित रहेका छन्।

यसैगरी पछील्लो २४ घण्टामा पाँच हजार ३ सय ६४ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म एक लाख ९१ हजार २ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार