५ मंसिर २०७७, शुक्रबार

अध्यक्ष प्रचण्डले नेम्वाङलाई भने – ‘पार्टी एकता जोगाउन तयार छु’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ मंसिर २०७७, शुक्रबार BOX NEWS
3.0kViews
1024 Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको डोरी चुँडिनसकेको र आफू एकता जोगाउन तयार रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस् ...  आइसोलेशन तोडफोड

केन्द्रीय मुख्यालय धुम्बाराहीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा उनले सो कुरा भनेका हुन ।

‘तपाईंहरु दुवै (दुई अध्यक्ष)को सहमतिमा कार्यदल हुँदै स्थायी कमिटीबाट निर्णय भएको छ, त्यही सहमतिको आधारमा अगाडि बढौं’, नेम्वाङको प्रस्ताव थियो ।

यो पनि पढ्नुहोस् ...  वडाध्यक्ष पदमा यातायातमन्त्री नेम्वाङले गरे मतदान

संसदीय र स्थानीय निर्वाचन नजिक आइरहेको, र विभाजित भएर जनतासम्म जान नसकिने पनि नेम्वाङले बताए ।

नेम्वाङसँगको कुराकानीमा प्रचण्डले पार्टीमा अहिले अलिक बढी नै समस्या आएको बताएका थिए । तर, यो संकट समाधान गर्नै नसकिने चाहिँ नभएको प्रचण्डको भनाइ थियो ।

यो पनि पढ्नुहोस् ...  अन्तत : घट्यो सांसद विकास कोषको बजेट

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार