४ मंसिर २०७७, बिहीबार

वीर अस्पतालमा धादिङका कोरोना संक्रमित महिलाको मृत्‍यु

2.3kViews
1854 Shares

धादिङ । कोरोना संक्रमणका कारण धादिङमा थप एक महिलाको बिहिवार मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना भ्याक्सिन: रूसले कोरोना खोप अर्को महिनामा सर्वसाधारणलाई उपलब्ध गराउने दावी

थाक्रे गाउँपालिका-११ की ६० बर्षीय महिलाको बिहीबार वीर अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । गत कार्तिक २८ गते ति महिलाको स्वाब संकलन गरी पिसीआर परीक्षण गराएका थिए । उपचार गर्ने क्रममै ति महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यो पनि पढ्नुहोस् ...  पूर्वअध्यक्षको कोरोनाबाट निधन

पछिल्लो २४ घण्टामा जिल्लामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ हजार ३१० पुगेको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार