३ मंसिर २०७७, बुधबार

खाडी मुलुकमा समस्यामा पुर्नभएको छ ? एनआरएनएलाई सम्पर्क गर्नुस्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ मंसिर २०७७, बुधबार समाचार
1.7kViews
1393 Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ संघ (एनआरएनए)ले खाडी क्षेत्रका श्रमिकहरुलाई समस्या भएमा सम्पर्कमा आउनका लागि आग्रह गरेको छ ।

‘कोभिड १९’ को महामारीको क्रममा वैदेशिक रोजगारमा विशेष गरि खाडी मुलुक तथा मलेसिया लगायत विश्वभरी रहेका नेपालीहरुलाई गैर आबासीय नेपाली संघको वैदेशिक रोजगार विभागले सहयोग गर्ने संघका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  महामारीले बदलिएका सरकारी शिक्षकको दिनचर्या

केसीले विहीवार एक विज्ञप्ति जारी गर्दै विदेशमा जागिर गुमाएको, खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका र मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरुलाई तत्काल संघ समक्ष सम्पर्क गर्न आग्रह गरेका हुन् ।

यो पनि पढ्नुहोस् ...  बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड

संघले भिसा सकिएर जरिवाना तिर्न गार्हो परेका, नेपाल फर्कनलाई समस्या भएका र रोजगारदाताले तलब नदिएकोले श्रमिक अदालतमा’ निबेदन दिन बाध्य पारिएका नेपालीहरुलाई सहयोग गर्ने भएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार