३ मंसिर २०७७, बुधबार

पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलाग्न नेता रावलको चेतावनी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ मंसिर २०७७, बुधबार BOX NEWS
3.1kViews
1974 Shares

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले पार्टी फुट तथा विभाजन जस्तो देश र जनतालाई धोका दिने, पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलाग्न चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  महामारीबिच करिब सवालाख स्वदेश फर्किए

उनले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन् ।

उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  नेकपा विवादः विघटित कार्यदलको भेला अघि विष्णु पौडेल खुमलटारमा

उनले भनेका छन् – ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

यो पनि पढ्नुहोस् ...  माधव नेपाललाई प्रधानमन्त्री बन्न ओलीको अफर, माधवले भने, ‘मलाई चाहिएन, तपाई सुध्रिनुस्’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार