३ मंसिर २०७७, बुधबार

चीनमा थप १५ जनामा कोरोना पुष्टि

1.8kViews
1700 Shares

बेइजिङ । पछिल्लो २४ घण्टामा चीनमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्वमै कोरोनाबाट प्रभावित हुने राष्ट्रहरुमध्ये चीन ६४ औं स्थानमा छ ।
चीनमा सक्रिय संक्रमितको संख्या ३५३ रहेको छ ।

यो पनि पढ्नुहोस् ...  पाँच हजार सुरक्षाकर्मी कोरोना सङ्क्रमित

हालसम्म चीनमा संक्रमितको संख्या ८६ हजार ३६१ रहेको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै ८१ हजार ३७४ संक्रमित डिस्चार्ज भएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार