२ मंसिर २०७७, मंगलवार

बुटवलबाट ६ जना जुवाडे पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ मंसिर २०७७, मंगलवार समाचार
2.9kViews
1988 Shares

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित जुवा खेलिरहेका ६ जना जुवाडे पक्राउ परेका छन । होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो।

यो पनि पढ्नुहोस् ...  मेलम्चीको पानी कहिले आउँछ ?

सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ६ लाख रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

यो पनि पढ्नुहोस् ...  वैकल्पिक प्रणाली मूलधारमा : सिकाइ सहजीकरणका लागि नयाँ निर्देशिका

पक्राउ पर्नेमा बुटवल ४ का ४४ वर्षीय होम क्षेत्री, बुटवल ११ का २८ वर्षीय राजेश रसाइली, २६ वर्षीय कुशल थापा, २७ वर्षीय आकाश खत्री, ३७ वर्षीय धीरज प्रधान र बुटवल ९ का ३५ वर्षीय संविधान खत्री छन्।

यो पनि पढ्नुहोस् ...  तनहुँँले पशुपंक्षिमा पूर्ण खोप लगाउने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार