२ मंसिर २०७७, मंगलवार

उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिए

1.8kViews
1866 Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकी बन्द

पछिल्लो २४ घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।

नेपालमा पछील्लो २४ घण्टामा थप ५०२ जना कोरोना सङ्क्रमित थपिएका छन । योसगैँ नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  देशभर २७९ जना कोरोना संक्रमित आइसियूमा, कहाँ कति ? [विवरणसहित]

हाल ३० हजार ९८६ जना सक्रिय संक्रमित रहेका छन ।

यसैगरी २ हजार ८७८ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  अक्सफोर्डको अनुसन्धान : कोरोना रोक्न चाहानुहुन्छ भने भारतका यी दुई ठाउँहरूबाट सिक्नुहोस्

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार