२ मंसिर २०७७, मंगलवार

छठपर्वको चहलपहल बढ्यो, गोलबजारमा किनमेल गर्नेहरुको भिड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ मंसिर २०७७, मंगलवार २ नं. प्रदेश
1.7kViews
1540 Shares

अलेन्स दोर्जे लामा,सिरहा । सोमबार भाई टिका सकिए लगतै मिथिला क्षेत्रमा छठपर्वको चहलपहल बढेको छ । यसैगरी सिराहाको गोलबजार न.पा १० मा दूई दिने हाट बजारमा छटपर्वको लागि किनमेल गर्नेहरुको भिड देखिएको छ ।

यो पनि पढ्नुहोस् ...  संविधान दिवसमा मौन बसेको छु, संविधान नै जलाउने पक्षमा छैन : मन्त्री राउत

गोलबजारमा बिशेष गरी छठका लागि फलफुल देखि पुजाका लागी सामानहरु किन्ने को घुईचो देखेको हो । भिडभाडा बढेको कारण महेन्द्र राजमार्ग मा ट्राफिक जाम भएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार