२ मंसिर २०७७, मंगलवार

केन विलियम्सन र ट्रेन्ट बौल्ट टी ट्वान्टी टोलीबाट बाहिर

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २ मंसिर २०७७, मंगलवार खेल
1.7kViews
1605 Shares

एजेन्सी । डेभोन कोन्वे पहिलो पटक न्युजिल्याण्डको राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ । वेष्टइन्डिज विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि क्रिकेट न्युजिल्याण्ण्डले घोषणा गरेको टोलीमा नियमित एघारभन्दा पाँच जना खेलाडी परिवर्तन गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  १३ औं सागसम्म आईपुग्दा नेपालले जित्यो १०० स्वर्ण

वेष्टइन्डिज विरुद्धको टी ट्वान्टीमा टिम साउदीले न्युजिल्याण्डको नेतृत्व गर्नुहुनेछ । कोलिन मुनरो टोलीमा अटाउनुभएन । बिग बैश लिगसँगको अनुबन्धनले उहाँ नखेल्ने भएपछि बाहिरिनुभएको छ । केन विलियम्सन समेत टोलीमा रहने छैन् । उहाँलाई टेष्ट श्रृखंलाको तयारीका लागि आराम दिइएको छ । तिब्र गतिका बलर ट्रेन्ट बौल्ट समेत टोलीमा हुनुहुन्न । कोलीन डी ग्राण्डहम र अजाज पटेल घाईते भएर निको हुन सकेको छैन् । दुबैजना टोलीमा फर्किएपनि फिटनेशको प्रश्न यथावत रहने जनाइएको छ ।

यो पनि पढ्नुहोस् ...  नेदरल्यान्ड्स र स्पेन भिड्दै

कायल जमिन्सन पनि पहिलो पटक टी ट्वान्टी टोलीमा स्थान प्राप्त गर्नुभएको छ । रोस टेलर र टीम साउदीसँगै जमिन्सन पनि पहिलो दुई टी ट्वान्टीमा मात्रै सहभागी हुनुहुनेछ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार