२ मंसिर २०७७, मंगलवार

गोरखामा कोरोनाबाट ८३ वर्षीय पुरुषको मृत्यु

2.9kViews
1704 Shares

गोरखा । गोरखामा कोरोना भाइरसबाट ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित उनी पालुङटार नगरपालिका–७ च्याङलीका मंगलबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  काठमाण्डौका बेसहाराहरुमा देखिन थाले कोरोना संक्रमण

उनी दुई साताअघि कोरोनाबाट संक्रमित भएका थिए । उनको कात्तिक २७ गते अस्पताल भर्ना भइ आइसोलेसनमा उपचार हुँदै आएको थियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार