१ मंसिर २०७७, सोमबार

भाइटिकाको दिन पोखरामा एक कोरोना सङ्क्रमितको मृत्यु

1.9kViews
1783 Shares

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । भाइटिकाको दिन आज पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो ।

यो पनि पढ्नुहोस् ...  भीडभाड र सामूहिक जमभटले कोभिड–१९ को सङ्क्रमण फैलिने खतरा !

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ¬पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० कर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक ३० गते कोराना सङ्क्रमण पुष्टि भई उपचाररत पुरुषको सोमवार ५ः२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  थप २८५ कोरोना संक्रमित निको भएर घर फर्किए, कुल ११ हजार ५३४ जना डिस्चार्ज

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार