२९ कार्तिक २०७७, शनिबार

मिर्चैया प्रहरीद्वारा बरामद गरेको पटका नष्ट

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार २ नं. प्रदेश
2.5kViews
1314 Shares

गणेश कुमार ठाकुर,सिरहा । नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमा बाट पटका जन्य वस्तुहरु तस्करहरुले भित्र्याउन थालेका छन ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो मातहतमा रहेको विभिन्न चौकि तथा नाकाहरुबाट नेपालमा प्रतिवन्धित बिष्पोटक पटकाहरु विभिन्न समयमा पक्राउ गरेको थियोे । नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो १ बोरा पटका प्रहरी पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् ...  कल्याणपुर नगरपालिकाको बजेट सार्वजनिक : पहिलो प्राथमिकतामा शिक्षा,सडक

सो बोरामा नागिन पटका बरामद गरेको र उक्त पटकाको बजार मुल्य ३० हजार रुपैयाँ बराबरको रहेकोे ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

यो पनि पढ्नुहोस् ...  छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी

बरामद गरिएको पटका मिर्चैया नगरपालिका वडा नं. ६ का वडा वडाध्यक्ष देवकृष्ण साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार