हालसम्म १ लाख ७० हजार बढीले जिते कोरोना

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७७, शनिबार कोरोना [Covid-19] विशेष

काठमाडौं । आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएसँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ७० हजार ६७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १९ सय ४६ जना कोरोना संक्रमित थपिएका छन । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ७५३ नमुना परीक्षण भएको छ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार