मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यन्त्री भट्टले कोभिड—१९ को महामारीवाट हाल उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सावधानीका साथ आ–आफ्नै घरमा पर्व मनाउन सबैमा आग्रह गर्नुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार