२७ कार्तिक २०७७, बिहीबार

प्रदेश १ मा १६ हजार कारोना सङ्क्रमित निको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २७ कार्तिक २०७७, बिहीबार १ नं. प्रदेश
2.4kViews
1316 Shares

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  मुख्य न्यायायाधिवक्तामा कोरोना संक्रमण

सङ्क्रमित हुनेमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एकएक र प्रदेश बाहिरका नौ जना छन् । प्रदेशमा आज ६६२ सङ्क्रमितसहित अहिलेसम्म १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रदेश १ मा ३० जना कोरोना संक्रमितको उपचार हुँदै

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार