२६ कार्तिक २०७७, बुधबार

वैदेशिक रोजगार कसूरका अभियुक्त कारागार चलान

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ कार्तिक २०७७, बुधबार समाचार
1.6kViews
1443 Shares

काठमाडौँ । तीन वर्षअघि बैदेशिक रोजगार कसुर मुद्धामा अदालतबाट सजाय सुनाइएका झापा, कन्काई नगरपालिका—३ का ३६ वर्षीय सौरभ उप्रेती पक्राउ परेका छन् । तीन वर्षअघि जिल्ला अदालत झापाले उप्रेतीलाई कसुरवापत एक वर्ष छ महिना कैदसहित रु एक लाख ५० हजार जरिवाना फैसला भएको थियो ।

यो पनि पढ्नुहोस् ...  छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विश्वविद्यालयसँग आग्रह

फैसलापछि फरार भएका उप्रेतीलाई तीन वर्षपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले दुई दिनअघि घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । अभियुक्त उप्रेतीलाई आज नै अदालतमा उपस्थित गराई फैसलाबमोजिम कैद भुक्तानीका लागि कारागार चलान गरिएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ...  दिक्तेलबजारमा क्वारेन्टिन छ तर शौचालय छैन

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार