२५ कार्तिक २०७७, मंगलवार

सिरहामा सांसद साहद्वारा डोम जातिको बसोबासको लागि घरको शिलान्यास

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ कार्तिक २०७७, मंगलवार समाचार
2.3kViews
1195 Shares

गणेश कुमार ठाकुर/सिरहा
सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले अति तल्लो मानिने डोम समुदायको बसोबासको निर्माणका लागि शिलान्यास गरेको हो ।

सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११ (बगहा) स्थित दलित आवास कार्यक्रम अन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले दलित भित्रका अति विपन्न मानिएका डोम समुदायको घर निर्माणका लागि शिलान्यास गरेको हो ।

यो पनि पढ्नुहोस् ...  भारतबाट आएका तीन जनामा आरडिटी पोजेटिभ

आफुले गरेको प्रतिबद्धता स्मरण गर्दै सिरहा निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सांसद दिलिप साहले डोम समुदायका परिवारको लागि घर निर्माण शिलान्यास गर्नुभएको छ । यो संगै सो क्षेत्रमा ३७ जना डोम समुदायको घर निमार्ण हुने उनले जानकारी दिए । जिल्ला भित्र जनता आवास कार्यक्रम अन्तर्गत ४१० वटा दलितको घर निमार्ण हुने भएको छ ।

यो पनि पढ्नुहोस् ...  प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा दिए प्रधानमन्त्री मोदीको जन्मदिनको शुभकामना

कार्यक्रम मार्फत ३ लाख ५० हजार प्रतिघर परिवारलाई निमार्णका लागि रुपैया दिईने उनले सांसद साहले बताए । अति आर्थिक विपन्नताको विच जिवनयापन गरिरहेको डोम समुदायको घर निमार्णले जिवन स्तरमा सुधार हुने सांसद साहले विश्वास व्यक्त गरेका छन ।

यो पनि पढ्नुहोस् ...  आगामी वैशाखसम्ममा रानीपोखरीको पुनःनिर्माण सकिने

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार