२४ कार्तिक २०७७, सोमबार

राष्ट्रियसभा अध्यक्षद्धारा प्रदेशसभाको अनुगमन

2.5kViews
1708 Shares

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सोमबार सुदूरपश्चिम प्रदेशसभाको अनुगमन गर्नुभएकोे छ । अनुगमनका क्रममा उहाँले सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म गरेका कामको उपलब्धीबारे जानकारी लिनुभएको थियो ।

यो पनि पढ्नुहोस् ...  सुदूरपश्चिममा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

उहाँलाई प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाका बारेमा जानकारी गराउनुभएको प्रदेसभा सदस्य चुनकुमारी चौधरीले बताउनुभयो । उहाँले प्रदेशसभामा स्थापना गरिएको पुस्तकालयको अनुगमन समेत गर्नुभएको जनाइएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार