२४ कार्तिक २०७७, सोमबार

देशभर थप २५ सय ७१ जनामा कोरोना पुष्टि, १७ सय ९८ जना कोरोनामुक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
1.6kViews
1908 Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  नवलपरासीको बर्दघाटकी एक महिलामा कोरोना पुष्टि , जिल्लामा संक्रमितको संख्या ४६ पुग्यो

यसैगरी पछील्लो २४ घण्टामा १७ सय ९८ जना कोरोनामुक्त भएर घर फर्केका छन् भने यस्तै १८ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना संक्रमित थपिएका हुन्।

यो पनि पढ्नुहोस् ...  चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्‍यु

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार