२१ कार्तिक २०७७, शुक्रबार

सिरहा प्रहरीलाई साईकल सहयोग

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार २ नं. प्रदेश
3.3kViews
1352 Shares

गणेश कुमार ठाकुर,सिरहा । सिरहा नगरपालिकाद्धारा जिल्ला प्रहरी कार्यालय सिरहालाई साईकल सहयोग गरेको छ । सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर प्रसाद यादवले जिल्ला प्रहरी कार्यालय सिरहालाई गस्ती गर्न ११ थान साईकल सहयोग गरेको हो । साईकल सहयोग कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल, प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पंजियार, सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव लगायत सहभागी रहेका थिए ।

यो पनि पढ्नुहोस् ...  बर्षाका कारण रौतहटमा करोडौं मुल्य बराबरको ईट्टा नष्ट

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत ‘साईकल हस्तान्तरण गरिएको हो । सिरहा नगरपालिकाले शान्ति सुरक्षा कायम राख्न ११ थान साईकल सहयोग गरेको प्रहरी उपरीक्षक पंजियारले बताए ।

प्रहरीलाई साईकल सहयोग गरेपछि प्रजिअ कणेंल, प्रहरी उपरीक्षक पंजियार, मेयर यादव लगायतले साईकल चढेर जिल्ला प्रहरी कार्यालय परिसरमा घुमेका थिए ।

यो पनि पढ्नुहोस् ...  प्रभु साहद्वारा व्यापक भ्रष्टाचार गरेको राज्य मन्त्री योगेन्द्रको आरोप

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार