२१ कार्तिक २०७७, शुक्रबार

पूर्वप्रधानपञ्चको निधन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार समाचार
2.4kViews
1952 Shares

सप्तरी । अर्बुदरोगबाट सप्तरीमा आज एक पूर्वप्रधानपञ्चको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ निवासी साविक नकटी रायपुर गाविसका पूर्वप्रधानपञ्च ७० वर्षीय खुशीलाल यादवको आज निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस् ...  एकैदिन महोत्तरीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछी ...

उपचारका क्रममा दुई महिनाअघि मात्र फोक्सोमा अर्बुदरोग पत्ता लागेको उहाँका भतिजा सुजितले जानकारी दिनुभयो । विसं २०४२ देखि २०४५ सम्म यादव सो गाविसका प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँका चार छोरा र दुई छोरी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् ...  सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध एकजुट हुन आह्वान

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार