२१ कार्तिक २०७७, शुक्रबार

स्वास्थ्य सामग्री हस्तान्तरण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष
3.0kViews
1608 Shares

धरान । धरान उपमहानगरपालिका वडा नं १४ ले कोरोना भाइरस सङ्क्रमितका लागि आवश्यक अक्सिजन तथा बाफ लिने उकरण खरिद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । श्वास प्रश्वासका समस्याका कारण सङ्क्रमितको अकालमा निधन हुन थालेपछि वडाले स्वास्थ्य उपकरण खरिद गरेको हो ।

यो पनि पढ्नुहोस् ...  गोरखामा कोरोनाबाट ८३ वर्षीय पुरुषको मृत्यु

वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गर्नुभयो । ती सामग्रीमा अक्सिजन, पल्स अक्सोमिटर, स्टिम गन स्यानिटाइजर, डिजिटल थर्मोमिटर लगायतका सामाग्री रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु

सङ्क्रमित बडाबासीलाई श्वासप्रश्वासमा समस्या भए घर मै पुगेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मी राई, केन्द्रकुमारी बस्नेत र रुमा अधिकारीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार