२१ कार्तिक २०७७, शुक्रबार

नागढुंगाबाट ४० लाख नगदसहित १ जना पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार समाचार
2.8kViews
1975 Shares

काठमाडौं । काठमाडौंको नागढुंगाबाट ४० लाख नगदसहित १ युवा पक्राउ परेका छन् । उनलाई नागढुंगा प्रहरी वृतका इन्स्पेक्टर हेमन्त विक्रम थापाको टोलीले शुक्रबार बिहान नागढुंगाबाट पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस् ...  होली पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा

नवलपरासि बस्ने ४० वर्षीया ज्ञास गुप्तालाई पक्राउ गरिएको थापाले उज्यालो नेटवर्कलाई जानकारी दिए । उनका अनुसार थप अनुसन्धानका लागि अभियुक्त सहित उक्त रकम थानकोट प्रहरी कार्यालय पठाइएको छ ।

सबै रकम नगद फेला परेको र रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो । थापाका अनुसार पक्राउ परेको नगद सबै १ हजारको नोट रहेका छन् ।

यो पनि पढ्नुहोस् ...  बेँसीशहर–चामे सडक अवरुद्ध

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार