२१ कार्तिक २०७७, शुक्रबार

धुम्बाराहीमा सचिवालय बैठक सुरु, ओलीसहित पौडेल, थापा र पोखरेल अनुपस्थित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार समाचार
4.5kViews
1689 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा सुरु भएको छ । बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा सुरु भएको हो ।

यो पनि पढ्नुहोस् ...  मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

बैठकमा सहभागी एक नेताका अनुसार समसामयिक विषयमा छलफल हुनेछ ।

नेकपाभित्र बढेको आन्तरिक विववादकाबीच धुम्बाराहीमा सुरु भएको बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ सहभागी छैनन् । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी छन् ।

यो पनि पढ्नुहोस् ...  सङ्खुवासभा पहिरो : ४ जनाको जीवितै उद्धार

यी तीनजनालाई प्रधानमन्त्री ओलीले बैठकमा नजान निर्देशन दिएको बताइएको छ ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार