२१ कार्तिक २०७७, शुक्रबार

नेकपा विवाद : धुम्बाराहीमा प्रचण्डले डाके सचिवालय बैठक, ओली सहभागी हुन्छन ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार मुख्य नेटवर्क
2.9kViews
1111 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । पार्टीभित्र उत्पन्न भएको विवादकाबीच प्रधानमन्त्री ओलीसहितलाई बैठकमा बोलाइएको हो ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्डले शुक्रबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् ...  ललितपुरमा ६ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

प्रचण्डले पार्टीमा देखिएको विवाद बारे छलफल गर्न सचिवालय बैठक बोलाउन पटक–पटक आग्रह गरेपनि ओलीले बैठक डाक्न अस्वीकार गर्दै आएका थिए ।

औपचारिक बैठक भन्दा पनि अनौपचारिक छलफलका लागि सचिवालय सदस्यहरुलाई बाृलाइएको हो ।

यो पनि पढ्नुहोस् ...  अध्यक्ष प्रचण्डले ल्याउन लागेको ६ महिने कार्ययोजनामा के छ ?

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधामनन्त्री ओलीलाई पनि बोलाइएको छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार