२१ कार्तिक २०७७, शुक्रबार

नेपाल प्रहरीमा ३ सय ६० जना कार्यालय सहयोगीका लागि जागिर खुल्यो, यसरी भर्नुहोस फारम

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार जागिर
3.2kViews
1012 Shares

काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगीका लागि विज्ञापन खुलेको छ । नेपाल प्रहरीले ३ सय ६० जना कार्यालय सहयोगीको लागि विज्ञापन खुलाएको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले शुक्रवार एक विज्ञापन निकाल्दै कर्मचारी माग गरेको हो ।

यो पनि पढ्नुहोस् ...  आलेख : जो वैदेशिक रोजगारी छाडेर गाउँमै उद्यमी बनेका छन्

विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडीको लागि विज्ञापन आह्वान गरेको हो । सबैभन्दा धेरै भान्छेमा २ सय ६१ जना माग गरिएको छ । जागिर खान इच्छुकले पुस ६ गतेसम्म फारम बुझाइसक्नु पर्नेछ । फारम ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ ।

यो पनि पढ्नुहोस् ...  कामना सेवा विकास बैँकमा जागिरको अवसर

त्यस्तै, प्रदेशका विभिन्न तालिम केन्द्रहरुमा समेत बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ । १८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार