२१ कार्तिक २०७७, शुक्रबार

युरोपा लिगः आर्सनलको सहज जित, रेफ्रीको निर्णयमा असन्तुष्टि

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार खेल
2.5kViews
1694 Shares

एजेन्सी । युरोपा लिगमा मोल्डेलाई ४–१ ले पराजित गरेको छ । दुई आत्मघाती गोल उपहार पाएको आर्सनलले गएराति मोल्डोई पराजित गरेको हो ।

सहज विजय हासिल गरे पनि आर्सनल प्रशिक्षक माइकल आर्टेटाले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै भिडिओ सहायक रेफ्रीको प्रयोग गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस् ...  ला लिगामा बार्सिलोनाको शानदार जित

सतप्रतिसत नतिजा निकालेको आर्सनल समूह ‘बी’ मा ९ अंकका साथ शीर्ष स्थानमा छ ।

निकोलस पेपेको पासमा ईडीए एनकेटियाले गरेको गोलबाट आर्सनलले बराबरी गोल फर्काएको थियो । तर रेफ्रीले उक्त गोललाई अफसाइड घोषणा गरिदिएका थिए । त्यसअघि मार्टिन इलिङसेनले गरेको गोलबाट मोल्डेले अग्रता लिएको थियो ।

यो पनि पढ्नुहोस् ...  लुकाकुले इन्टरमा शानदार प्रदर्शन,दर्शकको व्यावहारबाट भने आजित

पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टोफर हाउजेनको आत्मघाती गोलमा आर्सनलले बराबरी गर्‍यो । ६२औं मिनेटमा शेरिफ सिनयानले गरेको आत्मघाती गोलमा आर्सनलले अग्रता लियो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार