२१ कार्तिक २०७७, शुक्रबार

युद्ध अपराधको आरोपपछि कोसोभोका राष्ट्रपतिद्धारा राजीनामा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २१ कार्तिक २०७७, शुक्रबार विश्व
2.3kViews
1482 Shares

एजेन्सी । कोसोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन् । युद्ध अपराधको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।

युद्धअपराध गरेको आरोपसँगै उनीमाथि राजीनामाको पनि दबाब बढेको थियो । थासीविरुद्ध हालै हेगस्थित अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएपछि उनी राजीनामा दिन बाध्य भएको बताइएको छ ।

यो पनि पढ्नुहोस् ...  अमेरिकामा अश्वेत बच्चाहरू कोरोनाबाट सबैभन्दा बढी खतरामा, हालसम्म १२१ को मृत्यु

सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनले युद्धअपराध गरेको आरोप छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार