२० कार्तिक २०७७, बिहीबार

थाक्रेमा भैँसी बोकेको ट्रक दुर्घटना, १ जनाको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार
3.1kViews
1851 Shares

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीस्थित भैँसी बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० वटा भैँसी मरेका छन् ।

यो पनि पढ्नुहोस् ...  ‘लकडाउन’को अवधिमा उपत्यकामा २०२ घटना

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-३१ बस्ने २४ वर्षका शेख अली अख्तर रहेको छ । गम्भीर घाइते अख्तरलाई उपचार लागी काठमाडौँ पठाइएको थियो । उनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस् ...  पृथ्वीमा फेरि कुनै युद्ध हुनेछैन र हाम्रो देशको सुरक्षा र भविष्य सँधै सुरक्षित हुनेछ : किम जोङ

सोही घटनामा वीरगन्ज-३१ कै ४८ वर्षका अफ्ताव अन्सरी र वर्ष २४ का अलि हुसेन घाईते भएका छन् । घाईतेहरुको ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले बताएको छ । यसैगरी प्रहरीका अनुसार घटनामा १६ भैँसी मध्ये १० वटा भैँसी मरेको हो ।

यो पनि पढ्नुहोस् ...  ‘रअ’ प्रमुख आउनुको यो पो हो रहस्य ?

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार