२० कार्तिक २०७७, बिहीबार

हेटौँडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रसारण हुने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार ३ नं. प्रदेश
2.8kViews
1160 Shares

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रसारण हुने भएको छ । करिब रु ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय,सूचना तथा प्रसारण विभागबाट अनुमतिसमेत प्राप्त भइसकेको बताइएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोनाको त्रास : गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्छ : मुख्यमन्त्री पौडेल

सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्ज्वल चौलागाईँले तिहारसम्म २४ घण्टा प्रसारण हुने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले अत्याधुनिक उपकरणको प्रयोग गरी सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौँडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताउनुभयो । विशेष समाचार तथा समाचारमूलक सामग्रीलाई जोड दिइने बताइएको छ ।

यो पनि पढ्नुहोस् ...  अटो चलाएरै विदेश भन्दा स्वदेशमा नै राम्रो कमाउछन राजेश्वर

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार