गहिरो निन्द्रामा रहेको जिराफको दिल छुने सुन्दर तस्विर

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार फोटो समाचार

काठमाडौँ । प्रकृतिमा सबै कुरा हाम्रो लागि उपहार भन्दा कम छैन । रूख, बोट, पहाड, नदी, झरना, चरा, जनावर .. इत्यादी । हामी प्रकृतिबाट धेरै प्राप्त गर्छौ । प्रकृतिबाट हामीले जस्तो आनन्द महशुस गर्छौ त्यो चिज अरु कुनैबाट पाउँन सकिदैनौ । जनावरहरूको धेरै प्रजातिहरू संसारभरि पाइन्छन् ।

तिनीहरू सबै आफैमा धेरै विशेष हुन्छन्। धेरै चोटि सोशल मिडियामा, जनावरहरूको क्युट तस्विर र भिडियोहरू भाइरल हुन्छन्, जसलाई हेरेर हामी आफैं चकित पर्छौ ।

जिराफको एक तस्वीर सोशल मीडियामा भाइरल भइरहेको छ, जसमा उ गहिरो निद्रामा परेको देखिन्छ। यो जिराफ गर्दन घुमाएर प्रेमसँग सुतिरहेको छ।
यो सुन्दर तस्वीर भारतीय वन सेवा (आईएफएस) का अधिकारी प्रवीण कासवानले आफ्नो ट्विटर ह्यान्डलमा साझेदारी गरेका छन्। यस फोटोलाई सोशल मीडियामा धेरैले मन पराइरहेको छ । यो चित्र हेरेर प्रयोगकर्ताहरूले पनि बिभिन्न प्रतिक्रियाहरू दिइरहेका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार