२० कार्तिक २०७७, बिहीबार

गहिरो निन्द्रामा रहेको जिराफको दिल छुने सुन्दर तस्विर

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार फोटो समाचार
3.0kViews
1932 Shares

काठमाडौँ । प्रकृतिमा सबै कुरा हाम्रो लागि उपहार भन्दा कम छैन । रूख, बोट, पहाड, नदी, झरना, चरा, जनावर .. इत्यादी । हामी प्रकृतिबाट धेरै प्राप्त गर्छौ । प्रकृतिबाट हामीले जस्तो आनन्द महशुस गर्छौ त्यो चिज अरु कुनैबाट पाउँन सकिदैनौ । जनावरहरूको धेरै प्रजातिहरू संसारभरि पाइन्छन् ।

यो पनि पढ्नुहोस् ...  बालवालिकालाई माक्स वितरण

तिनीहरू सबै आफैमा धेरै विशेष हुन्छन्। धेरै चोटि सोशल मिडियामा, जनावरहरूको क्युट तस्विर र भिडियोहरू भाइरल हुन्छन्, जसलाई हेरेर हामी आफैं चकित पर्छौ ।

जिराफको एक तस्वीर सोशल मीडियामा भाइरल भइरहेको छ, जसमा उ गहिरो निद्रामा परेको देखिन्छ। यो जिराफ गर्दन घुमाएर प्रेमसँग सुतिरहेको छ।
यो सुन्दर तस्वीर भारतीय वन सेवा (आईएफएस) का अधिकारी प्रवीण कासवानले आफ्नो ट्विटर ह्यान्डलमा साझेदारी गरेका छन्। यस फोटोलाई सोशल मीडियामा धेरैले मन पराइरहेको छ । यो चित्र हेरेर प्रयोगकर्ताहरूले पनि बिभिन्न प्रतिक्रियाहरू दिइरहेका छन्।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार