२० कार्तिक २०७७, बिहीबार

कोरोना परीक्षण र उपचार निःशुल्क ! पुनरावलोकनका लागि सर्वोच्चको अस्वीकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार मुख्य नेटवर्क
2.8kViews
1246 Shares

काठमाडौं । सरकारका तर्फबाट सर्वोच्च अदालतमा पेश भएको पुरावलोकन निवेदन अस्वीकार भएको छ । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउनपर्ने सर्वोच्चले यसअघि फैसला गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  मलाई जसरी उसलाई ठगेर नजानु है प्रिय !

उक्त फैसलामाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । उक्त निवेदन बिहीबार सर्वोच्चले नै अस्वीकार गरेको हो ।

सरकारका तर्फबाट पेश भएको पुनरावलोकन निवेदनमा सर्वोच्चले अनुमति नदिने आदेश गरेको छ । सर्वोच्चको आदेशसँगै सरकारलाई यसअघिको फैसला कार्यान्वयन गर्नुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणको बारेमा चकित पार्ने खुलासा, बिरालाहरूको शरीरमा बन्यो एन्टबडी

न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको हो ।

तर, यसअघि फैसला भएपछि नै सरकारले परीक्षण र उपचारबाट पन्छिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १७ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस् ...  महराको बयान : रोशनीको कोठामा रक्सी लिएर गएको छैन, त्यो फुटेको चश्मा मेरो होइन

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार