२० कार्तिक २०७७, बिहीबार

प्रचण्डसँग भेट्नुुअघि ओलीले मन्त्रीहरुलाई भने–जस्तोसुुकै परिस्थितिको सामना गर्न तयार रहनूू

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार
3.2kViews
1364 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुुग्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई जस्तोसुकै परिस्थितिको सामना गर्नका लागि आग्रह गरेका छन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा सरकारविरुद्ध भित्र–बाहिरबाट षड्यन्त्र सुरु भएको ब्रिफिङ ओलीले गरेका हुन् ।

यो पनि पढ्नुहोस् ...  ‘अब हामी देशव्यापी अभियानमा जान्छौँ’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आफूजस्तासुुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउँदै सोही मनस्थिति बनाउन आग्रह समेथ गरेका छन् ।

ती मन्त्रीका अुनसार यसअघि २१ असारमा प्रस्तुत भएको शैलीमा ओली पुनः आजको बैठकमा सहभागी भएका थिए । पार्टी विवाद उत्कर्षमा पुगेको समयमा ओलीले त्यो बेला मन्त्रीहरूलाई आफूलाई सहयोग गर्ने वा नगर्ने कित्ता स्पष्ट पार्न भनेका थिए ।

यो पनि पढ्नुहोस् ...  कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि झोलुङ्गे पुलमा ताला

यसअघि ओलीले बुधबारको एक सार्वजनिक कार्यक्रममा पनि अहिले आफूले राजीनामा नदिने बताएका थिए । आफूले राजीनामा दिँदा सिँगो देशलाई नै बर्बादीतिर जाने संकेत गर्दै उनले आफूराजीनामा नदिने बताएका थिए ।

यो पनि पढ्नुहोस् ...  ट्र्याक्टर दुर्घटना हुँदा दुईको ज्यान लियो

यसैबीच आज (बिहीबार) नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार