२० कार्तिक २०७७, बिहीबार

बालुवाटारमा ओलीलाई प्रचण्डले भने, ‘एक्लाएक्लै सल्लाहको औचित्य छैन, बैठकमै छलफल गरौँ’

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार
3.4kViews
1136 Shares

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्ताको क्रममा पछिल्लो विवाद समाधानबारे भने कुनै कुरा भएन । स्रोतका अनुसार ओलीले पार्टीलाई कमजोर बनाउनेगरी खेल नखेल्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् ...  १२ घन्टे अल्टिमेटम पछी एसपी दानबहादुर मल्लले लिए रवाना

प्रचण्डले भने पार्टी बैठक आव्हान गर्न आग्रह गरेका छन् । ‘बैठक बोलाउनुस्, त्यसमै सल्लाह गरौँला’ प्रचण्डले भनेका छन्, ‘अरु कुरा गर्न आवश्यक छैन’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार