बालुवाटारमा ओलीलाई प्रचण्डले भने, ‘एक्लाएक्लै सल्लाहको औचित्य छैन, बैठकमै छलफल गरौँ’

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार समाचार

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्ताको क्रममा पछिल्लो विवाद समाधानबारे भने कुनै कुरा भएन । स्रोतका अनुसार ओलीले पार्टीलाई कमजोर बनाउनेगरी खेल नखेल्न आग्रह गरेका छन् ।

प्रचण्डले भने पार्टी बैठक आव्हान गर्न आग्रह गरेका छन् । ‘बैठक बोलाउनुस्, त्यसमै सल्लाह गरौँला’ प्रचण्डले भनेका छन्, ‘अरु कुरा गर्न आवश्यक छैन’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार