१९ कार्तिक २०७७, बुधबार

नयाँ दिल्लीमा कोरोना संक्रमण भयावह बन्दै, आईसीयू बेडको अभावले थप चिन्ता

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार कोरोना [Covid-19] विशेष
2.5kViews
1991 Shares

नयाँ दिल्ली । भारतस्थित दिल्लीमा कोरोना भाइरस संक्रमणको अचानक अचानक वृद्धिको कारण चिन्ता बढेको छ। अस्पतालहरूमा आईसीयू बेडको अभावबारे पनि चिन्ता थपेको छ ।

निजी र सरकारी अस्पताललगायत करीव ९ हजार आईसीयू बेड छन्, जसमध्ये ६८ सय बिरामी पहिले नै भर्ना भइसकेका छन्। त्यस्तै, केवल २८ सय बेडहरु उपलब्ध छन्। यसका कारण दिल्ली सरकार चिन्तित पनि भएको छ । दिल्लीको वर्तमान अवस्थालाई हेर्दा कोरोनाको तेस्रो लहर भन्न सकिन्छ।

यो पनि पढ्नुहोस् ...  पनौतीका कोरोना संक्रमितको काठमाडौंमा मृत्‍यु

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार