१९ कार्तिक २०७७, बुधबार

पक्राउ परेका भारतीय पत्रकार गोस्वामी भन्छन – “प्रहरीले मलाई कुटे”

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार प्रवास
2.7kViews
1893 Shares

नयाँ दिल्ली । नेपाल र नेपालीविरुद्ध खनिने भारतीय पत्रकार रिपब्लिक टिभीका सम्पादक अर्णब गोस्वामीलाई बुधवार बिहान मुम्बई प्रहरीले उनको घरबाट पक्राउ गरेको थियो । ५३ बर्षिय डिजाइनर र उसकी आमालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको हो । अर्नाबलाई पुलिस अलिबाग पुलिस स्टेशनमा लगिएको छ जहाँबाट उनलाई चाँडै नै स्थानीय अदालतमा पेश गरिनेछ।

यो पनि पढ्नुहोस् ...  भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो,साढे २३ हजार बढीको मृत्‍यु

यो पनि

नेपाल र नेपालीविरुद्ध खनिने भारतीय पत्रकार अर्णब गोस्वामी पक्राउ

उनले आरोप लगाए कि उनलाई मुम्बई प्रहरीले पिटेको थियो। हाल अर्नाब गोस्वामी अलिबाग पुलिस स्टेशन भित्र छन्। अर्णब गोस्वामीको पक्राउ यस्तो समयमा भयो कि उनीमाथी टीआरपी घोटाला केसको अनुसन्धान भइरहेको थियो ।

यो पनि पढ्नुहोस् ...  कोरोनाभाइरस : भारतमा १ अर्ब ३० करोड जनता 'लकडाउन' मा बस्न बाध्य

रिपब्लिक न्युज च्यानलले दाबी गर्यो कि अर्णबलाई पहिले नै बन्द गरिएको केसमा पक्राउ गरिएको छ। पुलिस महानिरीक्षक (कोकण रेन्ज) संजय मोहितले अरुण गोस्वामीलाई रायगड पुलिसले पक्राउ गरेको पुष्टि गरे। अर्णबलाई आज स्थानीय अदालतमा पेश गरिने छ। रिपब्लिक टिभीका सम्पादक अर्णब गोस्वामीलाई अलीबाग पुलिस स्टेशनमा ल्याउँदा उनले भने, “प्रहरीले मलाई कुटे” ।

यो पनि पढ्नुहोस् ...  यौन सम्पर्कमार्फत पनि कोरोना भाइरस सर्नसक्ने सम्भावना

नेपाल भारत सीमा विवादका बेला अर्णब गोस्वामी असह्य रुपमा खनिएका थिए । उनले नेपाल र नेपालीलाई निक्कै तल्लो स्तरमा गाली समेत गरेका थिए । सामाजिक सञ्जालमा यही कारण अधिकांश नेपालीले उनको तस्विर राखेर विरोध समेत गरे ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार