१९ कार्तिक २०७७, बुधबार

बुधबार तोलामै ९ सय रुपैंयाले बढ्यो सुनको मूल्य

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १९ कार्तिक २०७७, बुधबार अर्थ
2.7kViews
1225 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामै ९ सय रुपैंयाले बढेको हो ।

यो पनि पढ्नुहोस् ...  विश्व बैङ्कको रिपोर्ट : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो

आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आज पुनः समस्या

सुनको मूल्यमा ठूलोमात्रामा वृद्धि भएपनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  सुनचाँदीको मूल्य बढ्यो

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार