१८ कार्तिक २०७७, मंगलवार

सभामुख सापकोटाद्वारा दुःख व्यक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
3.3kViews
1482 Shares

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभामुख सापकोटाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत दिवङ्गत सांसद केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उहाँले शोक सन्तप्त परिवारजन तथा आफन्तमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ...  किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल, परामर्शमै १० अर्ब स्वाहा

सांसद केसीको सोमबार राति ६५ वर्षको उमेरमा निधन भएको हो । राजनीतिज्ञ तथा सफल व्यवसायीको छवि बनाउनु भएका केसीकै पहलमा दक्षिण एशियामा नै पहिलोपटक चाउचाउ उद्योग स्थापना भएको थियो ।

यो पनि पढ्नुहोस् ...  भण्डारीको मृत्‍युको कारण नगर प्रमुखको अनावश्यक प्रेसरले भएको परिवारको दाबी

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार