१८ कार्तिक २०७७, मंगलवार

एक्सन एडद्धारा व्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कोरोना [Covid-19] विशेष
2.3kViews
1161 Shares

काठमाडौँ । कोरोना सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि एक्सन एड नेपालले नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

यो पनि पढ्नुहोस् ...  बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजिते एक सङ्क्षिप्त कार्यक्रममा एक्सन एड नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई रु एक करोड ६२ लाख ४३ हजार ३ सय ४३ बराबरका ती सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

यो पनि पढ्नुहोस् ...  यी हुन कोरोना भाइरसलाई निष्क्रिय पार्न सक्ने माक्स !

हस्तान्तरित सुरक्षा सामाग्रीमध्ये चारहजार थान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकताअनुसार वितरण गर्ने र बाँकी पाँचहजार ४५७ थान काठमाडौँ, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लाका स्थानीय पालिकामार्फत स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने उक्त मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमित युवाको हड्डीको अपरेशन, डाक्टर भन्छन्, ‘यो पहिलो घट्ना हो’

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार