१८ कार्तिक २०७७, मंगलवार

उपत्यकामा थप १४ सय ६८ जनामा कोरोना संक्रमण

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार कोरोना [Covid-19] विशेष
3.2kViews
1081 Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  काठमाडौंँ उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछील्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ पीसीआर परीक्षण भएकोमा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  भारतमा कोरोनाबाट १ लाख ३० हजार बढीको मृत्यु

यसैगरी ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार