१८ कार्तिक २०७७, मंगलवार

नेप्सेमा सुधार, आज ५.४ अंकले बढ्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार अर्थ
2.2kViews
1299 Shares

काठमाडौ । मंगलबार नेप्सेमा सुधार देखिएको छ । सोमबार ओरालो लागेको नेप्से कारोबारको आज तेस्रो दिन पाँच दशमलव चार अंकले बढेको हो ।

नेप्से आज पाँच दसमलव चार अंकले बढेर १६ सय ४३ दसमलव तीन बिन्दुमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव १४ अंकले बढेर तीन सय २६ दसमलव ६० बिन्दुमा पुगेको हो ।

यो पनि पढ्नुहोस् ...  कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

मंगलबार एक सय ९८ वटा कम्पनीहरुको २९ हजार छ सय छ पटक कारोवार भएको छ । जसबाट ७७ लाख ५७ हजार तीन सय ५३ कित्ता सेयर किनबेच हुदा कारोवार रकम दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार पाँच सय ७२ रुपैयाँ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  सुनको भाउ बढ्यो

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा दुई वटा समुहको सुचक घटेकाछन भने १० वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव १७ बिन्दुले घट्दा बिकास बैंक समुहको सुचक पनि घटेको छ । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक भने आज बढेका छन ।

यो पनि पढ्नुहोस् ...  भन्सार राजश्वको लक्ष्यमा ५७ प्रतिशत प्रगति

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार