१८ कार्तिक २०७७, मंगलवार

धादिङमा ट्रक र मोटरसाइकल ठोकिँदा दुईजना गम्भीर घाइते

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार समाचार
2.1kViews
1161 Shares

काठमाडौं । धादिङको धार्के सडकखण्डमा मोटरसाईकल र ट्रक ठोकिँदा दुईजना गम्भीर घाइते भएका छन् । विपरित दिशाबाट आएको ना ३ ख ६०६१ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

यो पनि पढ्नुहोस् ...  नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक भारतीय नागरिक पक्राउ

ट्रकको ठक्कबाट मोटरसाइकल टुक्रा टुक्रा भएको छ । स्थानिय संवाददाताका अनुसार घटनास्थल वरिपरिको अवस्थाका कारण जाम हुन थालेको छ । प्रहरी घटनास्थलमा जाँदै गरेको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकलकोको गति बढी भएका कारणले दुर्घटना परेको हो । गम्भीर घाइते भएकाहरुलाई अहिले अस्पताल लगिँदै छ । साथै, मोटरसाइकल ठोक्किएपछि आगजनी समेत भएको छ ।

यो पनि पढ्नुहोस् ...  अवैध रूपमा रकम असुली गर्ने एक जना पक्राउ

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार