१८ कार्तिक २०७७, मंगलवार

एकै परिवारका पाँच सदस्यको शव फेला, आत्माहत्या गरेको आशंका

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार प्रवास
2.2kViews
1282 Shares

नयाँ दिल्ली । छिमेकी भारत असमको कोकराझार जिल्लामा सोमबार एकै परिवारका पाँच सदस्यको शव फेला परेको छ । भारतीय मिडिया जिन्युजको रिपोर्ट अनुसार आर्थिक बोझका कारण आत्माहत्या गरेको आशंका गरिएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले भने कि उनीहरूको शव असम पश्चिम बंगाल सीमासँगै रहेको तुलसीबिल शहरमा रहेको एउटा घरमा झुण्डिएको भेटिएको हो ।

यो पनि पढ्नुहोस् ...  कुवेतमा कोरोनाभाइरस सङ्क्रमणबाट पहिलो पट्क एकको ज्यान गयो

उनीहरूको आर्थिक भार २ २५-३० लाख थियो। उसको जेठी छोरी निजी स्कूलमा शिक्षिका थिई। अधिकारीले भने कि सुसाइड नोट भेटिएको छ, तर यसमा के लेखिएको थियो भनेर तत्काल थाहा हुन सकेन । घटनाको जानकारी फैलिएपछि तुलसीबिल शहरका पसललेहरुले आफ्नो पसल बन्द गरेका छन ।

यो पनि पढ्नुहोस् ...  अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले संकुचन आउने अनुमान

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार