१८ कार्तिक २०७७, मंगलवार

विश्वकै पहिलो ‘उड्ने कार’ को यूरोपको सडकमा सफल परीक्षण, मूल्य कति ?

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार प्रविधि
3.1kViews
1116 Shares

एजेन्सी । विश्वमा एकपछि अर्को प्रविधिले नयाँ नयाँ विकास गरिरहेका खबरहरु सार्वजनिक भइरहेका छन् । कुनै समय मानिसलाई गाडी चढ्नु सपनाको विषय थियो । तर, अहिले धेरैजसोले आफ्नै प्राइभेट सवारी साधन प्रयोग गर्न थालिसकेका छन् ।

यो पनि पढ्नुहोस् ...  विज्ञान प्रविधिको अध्ययन अनुसन्धानमा जोड

यसैबीच केही वर्षदेखि चर्चामा रहेको ‘उड्ने कार’ बजारमा आएको छ । यो कारको विकाससँगै अब ट्राफिक जाम कम हुने अनुमान पनि गरिएको छ ।

युरोपमा यो कारलाई चलाउन अनुमति समेत दिइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले निर्माण गरेको यो कार झट्ट हेर्दा सुपरकारजस्तो देखिन्छ । युरोपको रोडमा यसको सफल परीक्षण गरिएको छ । साथै यसलाई सडकमा चलाउन अनुमति दिइएको छ ।

यो पनि पढ्नुहोस् ...  इन्टरनेटको खपत ह्वात्तै बढ्यो

यो कारको परीक्षण फेब्रुअरी २०२० देखि गरिँदै आएको थियो । उक्त कम्पनीले सन् २०१२ मै यसको प्रोटोटाइप उडाउन सफल भएको थियो । हाललाई उक्त कारको मूल्य ३ लाख ९९ हजार डलर राखिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् ...  भारतमा पहिलो 'सामाजिक दूरी' स्कूटर मिसो लञ्च, यस्तो छ मूल्य र फिचर्स

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार