१७ कार्तिक २०७७, सोमबार

बिहान उठ्ने बित्तिकै खाली पेटमा किन पानी पिउने ?

5.3kViews
1661 Shares

चितवन । प्रायजसो मानिसहरु बिहान उठ्ने बित्तिकै पानी खान्छन अनी अरु कामहरु गर्छन् । तर उनिहरुलाई थाहा नहुनसक्छ की यो बानी ले उनिहरुको स्वास्थ्यलाई के गरिरहेको हुन्छ । यदी तपाईंहरुको पनि बिहान पानी खाने बानी छ भने थाहा पाइराख्नुहोस यसका फाइदाहरु । यदी बानी छैन भने यो पढेर बिहान खाली पेटमा पानी खाने बानी बनाउनुहोस जस्ले तपाईंलाई श्वास्थ राख्नुका साथै बिभिन्न रोगरुबाट छुट्कारा दिलाउछ ।

यो पनि पढ्नुहोस् ...  खाना खाने बेलामा यी कुरालाई ध्यान दिनाले बढ्छ आयु

बिहान खाली पेटमा ३-४ ग्लास पानी खादाका फाईदाहरु
१. बिहान खाली पेट मा पानी पिउनाले तपाईंको रगत सफा हुन्छ साथै छालालाई पनि श्वस्थ बनाउछ ।

 

२. बिहान खाली पेटमा पानी पिउनाले तपाईंको मांसपेशी तथा रक्त-केशिकाहरुलाई मजभुत बनाउछ ।

यो पनि पढ्नुहोस् ...  निःशुल्क मनोरोगसम्वन्धि शिविरमा ११३ जना लाभान्वित

३. बिहान खाली पेटमा पानी पिउदा शरीरको मेटाबोलिजम सकृय हुन्छ । तोल घटाउन चाहनुहुन्छ भने जती सक्दो बिहान खाली पेटमा पानी खाएको राम्रो ।

४. बिहान पानी खादा कब्जियत तथा यसले गर्ने असरबाट मुक्ती मिल्छ ।

यो पनि पढ्नुहोस् ...  बिहान उठ्ने बितिक्कै यी पाँच काम नगर्नुहोस, शास्त्रअनुसार अशुभ मानिन्छ

५. बिहान पानी खाने बानीले मृगौला , आँखा ,पिसाब सम्बन्धी समस्यामा राहत हुन्छ साथै महिलाहरुमा मासिक चक्र नियन्त्रण गर्दछ

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार