१७ कार्तिक २०७७, सोमबार

उपत्यकामा १ हजार ६३० जना कोरोना सङ्क्रमित थपिए

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
3.0kViews
1288 Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

काठमाडौंमा एक हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  बारा, पर्सा, रौतहटका ३७ जनामा कोरोना संक्रमण

देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५२४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  नेपाली सेनाका दुईजनामा कोरोना संक्रमण पुष्टि

यसैगरी पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन भने २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको भने निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  झापामा एकजना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुग्यो

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार