देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५२४ पुग्यो

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष

काठमाडौँ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५२४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २९ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार ५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्ले २४ घण्टामा ३१५० जना निको भएका छन भने २४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको भने निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार