१७ कार्तिक २०७७, सोमबार

पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप एकको मृत्‍यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
2.9kViews
1122 Shares

कावासोती । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्‍यु भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २३ पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  प्यूठानमा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

जिल्ला स्वास्थ्य कार्यालय पूर्बी नवलपरासीका प्रमुख केशब प्रसाद चापागाँईका अनुसार आज बिहान भरतपुर मेडिकल कलेजमा उपचार गराईरहेका देबचुली नगरपालिका वडा नं ११ का ७७ बर्षीय पुरुषको मृत्‍यु भएको हो ।

यो पनि पढ्नुहोस् ...  कोरोना संक्रमणबाट थप २ को मृत्‍यु, मृतकको संख्या १०४ पुग्यो

गत कार्तिक १३ गते कोरोना पुष्टि भएका निजको आज बिहान उपचारका क्रममा ज्यान गएको भरतपुर मेडिकल कलेजले पुष्टि गरेको छ । शवको हिन्दु संस्कार अनुसार नै परिबारको जिम्मा लगाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ...  कञ्चनपुरबाट काठमाडौं आएकी युवतीको मृत्यु, कोरोना परीक्षण गर्न टेकु पठाइयो स्वाब

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार