१७ कार्तिक २०७७, सोमबार

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार कोरोना [Covid-19] विशेष
3.1kViews
1954 Shares

काठमाडाैं। कोरोना संक्रमणबाट २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मृत्युको औपचारिक पुष्टि गरेको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  साहुबाट लिएको ऋण तिर्न नसकेर दलित समुदाय विस्थापित

मन्त्रालयले २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको जानकारी दिएको छ । योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ संख्या पुगेको छ ।

यो पनि पढ्नुहोस् ...  चार वर्षअघि ठेक्का लिएको जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु

देशभरि सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ५६ हजार ३ सय ६६ नमुनाको परीक्षण गरिएको छ । २४ घण्टामा जम्मा १३ हजार २३ नमुनाको पीसीआर परीक्षण भएको छ ।

यो पनि पढ्नुहोस् ...  'जम्मू कश्मीरमा रहेका नेपालीलाई दूताबासको सुरक्षामा' : परराष्ट्रमन्त्री ज्ञवाली

हालसम्म क्वारेन्टाइनमा २ हजार ३ सय ८६ जना छन् । मुलुकभर थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार